कल्पना पौडल काठमाडौँ, ८ कात्तिक । सरकारले प्रदान गर्दै आएको आठप्रकारका कडा रोगको उपचार सहायता रकमको ६० प्रतिशत भन्दा बढी मिर्गौला रोगमा खर्च हुदैँ आएको छ । मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इञ्जुरी, स्पाइनल इञ्जुरी र सिकलसेल एनिमियाँ रोगको उपचारका लागि सरकारले रु एक लाख बराबरको आर्थिक सहयोग प्रदान गर्दै आएको छ । स्वास्थ्य…