गण्डक नहरको संरचनामा रु ७५ करोडको क्षति

वीरगन्ज, ३ भदौ । केही दिनयता आएको अविरल वर्षा तथा बाढीका कारण गण्डक नदीमा ठाउँठाउँमा कटान भएपछि रु ७५ करोडभन्दा बढीको नहर संरचना भत्किएको छ । सो बाढीले करिब ५० वर्ष पुरानो गण्डक मूल नहर भत्काएर ब्लकमा व्यापक क्षति पु¥याएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बहुअरी पर्साका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले राससलाई बताउनुभयो । भारतको इनर्वा…