काठमाडौँ, १४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कलकत्ता नाइट राइडर्सले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति इडेन गार्डन्समा भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो । कलकत्ताले दिएको २१९ रनको चुनौतीलाई सामना गरेको पञ्जाबले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा १९० रन मात्र बनाउन…