काठमाडौँ, २१ साउन । नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनले भत्र्सना गरेको छ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेललाई निगमका प्रबन्ध निर्देशक खड्काले समाचार संकलनका क्रममा आपूर्ति मन्त्रालय पुगेका पत्रकार पौडेललाई मात्र नभइ उहाँका परिवारलाई पनि क्षति पु¥याउने आशयले धम्की दिएको घटनाको युनियन…