तनहुँ, ८ चैत । तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार राति तनहुँको भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस रिसिङ गाउँपालिका ६ मैदानस्वाँरामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सोही गाँउपालिका स्थानीय बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग…