जिल्ला समन्वय समिति भक्तपुरमा एमालेको को – को पर्दै छन ?

भक्तपुर १४ साउन। नेकपा एमालेले भक्तपुरले जिल्ला समन्वय समितिको नामावली प्रदेशमा सिफारिस गरेको छ । एमाले जिल्ला कमिटी भक्तपुरको सचिवालयको बैठकले समन्वय समितिको नामावली प्रदेशमा सिफारिस गरेको हो । स्रोतका अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा नवराज गेलाल,उपप्रमुखमा सरिता कुँवर,महिला सदस्यहरुमा गिता देउजा,कमला पोखरेल र सकुन्तला श्रेष्ठ रहेका छन भने दलित अल्पसंख्यक महिलामा गिता बिसुंकेको नामा…