भारतको १४औं राष्ट्रपतिमा कोबिन्द विजयी

नयाँ दिल्ली भारत ५ साउन । रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित हुनुभउको छ । भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व हुनु भएको छ । भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उहाँलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले जनाएको छ । एकहत्तर बर्षीय पूर्व…