पशुपति क्षेत्रमा निःशुल्क नशामुक्ति शिविर हुँदै

काठमाडौँ, ३० वैशाख । आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक निःशुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ आयोजना हुने भएको छ ।  भगवती मानवकल्याण सङ्गठनले सोमबार पत्रकार सम्मेलन गरेर पाशुपत क्षेत्रस्थित पार्किङ चौरमा कार्यक्रम हुने जानकारी दिएको हो ।  कार्यक्रममा नशामुक्तिका लागि देशविदेशबाट ३० हजारभन्दा बढीको सहभागिता रहने सङ्गठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र…