संसदीय व्यवस्थाका विकृति हटाउन आवश्यक

काठमाडौँ, १६ असार । संसदीय व्यवस्थालाई अझ बलियो र उत्कृष्ट व्यवस्थाका रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि सहभागी वक्ताले जोड दिएका छन् । पूर्व सांसद मञ्चले ५९ आँै संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँहरुले संसदीय व्यवस्थाका विकृति हटाई यसलाई बलियो र उत्कृष्ट व्यवस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । सो अवसरमा उपसभामुख…