काठमाडौँ, २० जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आज विश्व वातावरण दिवसको अवसर पारेर त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल ¥यालीसहित पशुपति क्षेत्रमा विशेष सफाइ गरियो । आजको वाग्मती सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी…