अपाङ्गमैत्री वातावरण : सञ्चार माध्यमको भूमिका महत्वपूर्ण

काठमाडौँ, २७ मङ्सिर । नेपालमा मात्र नभई विश्वमा अपाङ्गलाई अपाङ्गमैत्री वातावरण, जनचेतना, जागरुक, उत्साह, उत्प्रेरणा लगायतका कार्यहरुको बारेमा जनतालाई सुशोचित गराउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको हुन्छ । नेपालको संविधानले कुनै पनि नागरिकमा समान हक तथा अधिकारलाई ग्यारेन्टी गरिएको भनेर उल्लेख गरेता पनि व्यवहारिक रुपमा भने त्यो लागु भएको देखिदैन । सामान्य उदाहरणको रुपमा लिन…