काठमाडौँ, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले आफ्ना माग पूरा नभएसम्म व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्ने भनेपछि आजको संसद् बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिनुपर्ने र सरकारले संविधान विपरीत स्थानीय तहको सङ्ख्या बढाएको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सरकारले मधेस केन्द्रित…