काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाका १८ वटा वडामा नेकपा एमाले र १४ वडामा नेपाली काँग्रेसले विजय हासिल गरेको छन् । एमालेका तर्फबाट वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डङ्गोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डङ्गोल, १३ मा…