काठमाडौँ, २ मंसिर । आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ । आफ्ना मान्छेको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्य लाभ गर्ने दिन छ । राज्यको तर्फबाट भय हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ । वृष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नु राम्रो हुनेछ…