काठमाडौँ, २७ वैशाख । नेकपा एमाले ले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्र का कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ । गौरीशङ्कर– १ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरसहितले जुगुस्थित नीलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी कोन्द्रका कार्यकर्ताको…