कार्तिक २५, काठमाडौं । पुराना फिल्म व्यवस्थापक गेहेन्द्र धिमालको ७२ वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ। सन् १९६० मा बलिउडमा प्रोडक्सन सहायकका रुपमा करियर शुरु गरेका धिमालले त्यसको चार वर्ष पछि अर्थात् सन् १९६४ मा नेपाली फिल्म ‘माइतीघर’मा सहायक प्रोडक्सन मेनेजरका रुपमा काम सुरु गरेका थिए । उनले नेपालमा छायांकन गरिएको फिल्म…