चितवन, ३१ चैत । चितवनको स्थानीय निकायमा राजनीतिक दललाई उम्मेदवार छान्न सकस परेको छ । आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई नाम छान्न सकस देखिएको हो । जिल्लामा प्रमुख राजनीतिक दलका नेताले चैतको २५ देखि २८ गतेसम्ममा उम्मेदवार तय गरिसक्ने बताएका थिए । तर चैतको मसान्तसम्म पनि उनीहरुले कुनै पनि स्थानीय तहमा उम्मेदवार तय गर्न सकेका छैनन्…