हिमाल, पहाड र तराई कोहि छैन पराई : गण्डकी प्रदेशसभाको लोगो तयार

असोज १६, पोखरा । हिमाल, पहाड र तराई कोहि छैन पराई भन्ने कुरालाई आत्मसात् गर्दै गण्डकी प्रदेशको प्रदेशसभाको लोगो तय भएको छ । सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा सभामुखले लोगो तथा पोशाक छनोट गरेको छन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका बिनित रानामगरले बनाएको गण्डकी प्रदेशका लागि छानिएको लोगोमा नेपालको नक्साको…