असोज १२, भक्तपुर । नेपालीहरुको महान चाडपर्वको समयमा हुने विभिन्न प्रकारका चोरी, डकैती, लुटपात तथा अपहरण जस्ता कार्यहरु नियन्त्रणको लागि महानगरीय प्रहरी परिसर भक्तपुरले शान्ति सुरक्षा प्रदान गर्न २४ सै घण्टा सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । प्रहरीले आज प्रेस विज्ञप्ती जारी गर्दै वडादशैं, दिपावली र छठ पर्वको अवसमा भक्तपुर जिल्लामा शान्ति सुरक्षालाई भरपर्दो…