काठमाडौँ २१ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले एटीएममार्फत अनाधिकृत रुपमा रकम भुक्तानी लिने चार मोल्दोभियन नागरिकलाई पक्राउ गरेको छ । ब्युरोले आज पत्रकार सम्मेलन गरी ठमेल तथा दरबारमार्गमा रहेका विभिन्न बैँकका एटीएमबाट अवैध रुपमा रकम निकाल्ने निसु दोर्जे पा, भेसिल फेटेस्क्यू पा, युरी डेरेम्जी पा र युजेन्यू दोर्जे पालाई आइतबार पक्राउ गरेको जानकारी…