लायन्स अन्तर्राष्ट्रियको संयुक्त परिचय तथा पदस्थापन कार्यक्रम सम्पन्न

असोज १२, काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय ३२५ बि १ को रिजन ४० अन्र्तगत जोन ५९, ८२, ८३ र ८४ को संयुक्त परिचय तथा पदस्थापन कार्यक्रम मंगलबार भव्यरुपमा मण्डला पार्टी प्यालेस तिनकुने काठमाण्डौमा सम्पन्न भएको थियो । १०३ वर्षको अन्तराष्ट्रिय इतिहास बोकेको सामाजिक अन्तराष्ट्रिय संस्था नेपालमा १९७१ स्थापना भएको थियो हाल नेपालमा ४ वटा डिष्ट्रिक छन…