भदौ २७, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले तातोपानी नाका खुलाउन तत्कालका लागि तातोपानी नाकामा अस्थायी पुलको व्यवस्था भइरहेको पनि जानकारी दिनुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगै कुरा गर्दै महराले तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरिरहेको जानकारी…