काठमाडौँ, १८ असार । पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई उद्धार गरिएको हो । स्पा सेन्टरहरुमा १८ वर्ष मुनिका बालिकाहरुलाई काममा लगाइएको सूचना पाएपछि…