वृक्षारोपणसहित डष्टबिन वितरण

भक्तपुर, २९ कार्तिक । चाँगुनारायण नगरपालिका वडा नं. २ स्थित दुवाकोट मूलसडक पेटीमा विभिन्न जातका विरुवाहरु रोपि र सो विरुवाहरुलाई टिगार्डबाट संरक्षण गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक(डिआईजी) एवं केन्द्रिय प्रवक्ता अविनारायण काफ्लको प्रमुख आतिथ्यतामा शुक्रबार भएको १३३ औं हप्ताको कार्यक्रममा सडकपेटीमा जडान गर्ने गरि स्थानीय उपभोक्तालाई डष्टबिन समेत वितरण गरिएको थियो ।…