भारतीय सुरक्षा बलको गोलीबाट नेपाली नागरिकको मृत्यु भएकोमा एमाले गम्भीर

काठमाडौँ, २७ फागुन । नेकपा एमाले ले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भारतीय सिमा सुरक्षा बल एसएसबी को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको निधन भएकोमा दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ । एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति प्रकाशित गरी नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने गरी सार्वभौम…