चुनावको मिति तत्काल घोषणा गर्न अधिकारकर्मीहरुको माइतीघर मण्डलामा जनदबाब

काठमाण्डौ,७ फागुन । सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगर्न हो भने जेठमा पनि निर्वाचन नहुने खतरा बढेर गए पछि निर्वाचन घोषणा गर्न सरकारलाई चौतर्फिरुपमा ददाव पर्दै आएको छ । सरकारले घोषणा गर्न भन्ने तर आलटाल गर्दै पो जान थालेको होकि भन्ने व्यवहारमा देखिन थालेको छ । त्यसैले सरकारलाई चुनावको मिति घोषणा गर्न दवाव दिने उद्देश्यले…