भक्तपुर,२८ माघ । नेपाल खेलकुद महासंघ भक्तपुर शाखाको दोस्रो जिल्ला अघिबेशनबाट दिपक विसुके अध्यक्ष चुनिएका छन । खेलकुद महासंघ नेपालका महासचिव टेण्डी शेर्पा कार्यक्रमको प्रमुख आतिथि रहेका थिए भने कार्यक्रम अध्यक्षता दिलिप केसीले गरेका थिए । आउँदो तीन वर्षका लागि चुनिएको नेतृत्वको उपाध्यक्षमा दुर्गा संजेल,सचिव ईश्वर खडका,उपसचिव रामेश्वर थापा र कोषाध्यक्ष विक्रम बस्नेत रहेका छन…