प्रभु ग्रुपले ‘प्रभु पे’ डिजिटल वालेट सुरु गर्यो

साउन २४, काठमाडौं । प्रभु ग्रुपले  ‘वालेट अब मोबाइल’मा  ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ ।  प्रभु पे डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ । ‘प्रभु पे’ले वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली, पानीको बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाइल रिचार्ज गर्न सहयोग पुर्याउने छ ।…