काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दलित समुदायका समस्या समाधानप्रति कटिवद्ध भएर लागेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले दलित आयोगलाई संबैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धी भएको बताउँदै दलितहरुको विकास र सम्वृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र…