गौशाला, ७ असार । सरकारले २ नं प्रदेशमा स्थानीय तहको निर्वाचनको मिति सारेपछि महोत्तरी जिल्लाका मतदाता निराश भएका छन् । २० वर्षपछि स्थानीय तहको निर्वाचनमा सहभागी हुने मौका आएको भन्दै उत्साहपूर्वक मतदान गर्नका लागि तयार भएका यहाँका लाखौँ मतदाता सरकारले तेस्रो पटकका लागि निर्वाचनको मिति सारेपछि निराश भएका छन् । तीन लाखभन्दा बढी मतदाता रहेको…