बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौँ, २४ कार्तिक । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भनिने पेम्बा लामा छन् । उनले आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको प्रहरीले बताएको छ । आइतबार राति पेम्बालाई प्रहरी स्वयम्भूको टोलीले पक्राउ गरेको हो । पेम्बाले…