दुईवटा मोटरसाइकल र ट्रक ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौँ, ९ असार । काठमाडौँमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  प्रहरीका अनुसार गएराति ८ बजेर २५ मिनेट जाँदा काठमाडौँको ढुंगेअड्डास्थित कलंकीदेखि थानकोटतर्फ जाँदै गरेको ना ६ ख ८६७४ नम्बरको ट्रक तथा बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ६३ प २०७७ नम्बरको अर्को…