दुर्गा भवानीको पूजा गरी महानवमी पर्व मनाइँदै

काठमाडौँ, १३ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व शुक्रबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा…