लेबनान र सिरियाली सीमामा सैनिक कारबाही

बेरुत, १९ साउन । गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ । उक्त क्षेत्रमा आतङ्ककारी क्रियाकलापमा बृद्धि भइरहेको र सिरियामा आतङ्कारीहरुको घुसपैठ रहेको भन्दै कारबाहीलाई केही दिनसम्म नै सशक्त बनाइने यी दुई संयुक्त सैन्यका कमाण्डरले जनाएका…