मतदान अधिकृतलाई अभिमुखीकरण तालिम सुरु

इलाम, २९ जेठ । स्थानीय निकायको निर्वाचनमा खटिएका मतदान तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण तालिम आइतबारदेखि इलाममा सुरू भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको तालिममा २८० जना मतदान र सहायक मतदान अधिकृतको सहभागिता रहेको छ । पहिलो चरणमा जेठ २८ र २९ गते र दोस्रो चरणमा जेठ ३० र ३१ गते अभिमुखीकरण…