काठमाडौँ, ११ साउन । दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादवको मृत्यु भएको हो । आज बिहान उनलाई घरभित्र सर्पले टोकेको थियो । यादवको उपचारको क्रममा आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ । शालिकराम यादव…