काठमाडौँ, ७ जेठ । म्याग्दीको दुई वटा आधारभुत विद्यालय बन्द भएका छन् । बेनी नगरपालिका-५ गाजने स्थित जगन्थान आधारभुत विद्यालय र वडा नं. १० स्थित ओखले आधारभुत विद्यालय विद्यार्थी शुन्य भएपछि बन्द भएका हुन् । विद्यार्थी शुन्य भएपछि यी विद्यालय बन्द गरिएको बेनी नगरपालिकाले जनाएको छ । यी विद्यालयमा गत शैक्षिक सत्रमा पनि कक्षा १–३ सम्म…