आजको राशिफल

काठमाडौँ, ३ जेठ । आज २०८२ साल जेठ ३ गते शनिबारको राशिफल ।   मेष : बोल्दा तीन पाटक सोच्नुपर्ने दिन छ। व्यापार स्थिर रहने छ। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ। ढिलासुस्तीले सताए पनि स्वास्थ्यमा सुधारका संकेत भेटिनेछन्। राजनीतिक क्षेत्रमा जोस र जाँगर बढ्नेछ। वृष : दिन सामान्य छ। व्यापार सुरु नगर्नु उचित हुनेछ। कुनै काम गर्नु परेमा अरुको…