काठमाडौँ, ३० चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताउनुभएको छ । शिखरपोस्ट मिडियाको तेस्रो वार्षिकोत्सव समारोहमा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो । विकासका लागि सरकारको मात्र बाटो हेर्न नुहुने भन्दै उहाँले निजी क्षेत्रले पनि…