काठमाडौँ, २ वैशाख । आज २०८२ साल वैशाख २ गते मंगलबार । तदनुसार सन् २०२५ अप्रिल १५ तारिख । आजको फलादेशः मेष : तपाईंका लागि आजको दिन राम्रो छ। उपचारमा भए औषधी नियमित गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। वृष : दिन राम्रो छ। राज्यको…