बामदेव गौतम भन्नु हुन्छः एकता नभए कम्युनिष्ट आन्दोलमा अहिले सम्मकै ठूलो क्षती हुन्छ

काठमाडौं २१ माघ । नेकपा एमाले का उपाध्यक्ष बामदेव गौतमले पार्टी एकता नभए कम्युनिष्ट आन्दोलमा अहिले सम्मकै ठूलो क्षती हुने बताएका छन् । प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा आज राजधानीमा आयोजीत कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले एकताका लागि नेकपा एमाले ठूलो दल भएका कारण लचिलो र जिम्मेवार हुनु पर्ने बताए । साथै उनले…