काठमाडौँ, २९ फागुन । आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । विपक्षी शान्त भएकाले काममा अवरोध नहुने दिन छ । तर रोग बढ्ने जोखिम छ । बौद्धिक क्षेत्रका अभियान्तासँगको भेटले मन खुशी हुनेछ । वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ ।…