काठमाडौँ, २ असार । कञ्चनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कञ्चनपुरमा १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्वास नगरपालिका वडा नं ५ ग गाउँ बस्ने ५९ वर्षीय सुका डौडे पक्राउ परेका छन् । डौडेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा दर्ता भएपछि इलाका प्रहरी…