गौर कारागारबाट भागेका ५२ कैदीबन्दी पक्राउ

रौतहट, २६ भदौ । रौतहट कारागारबाट भागेका कैदीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुन: कारागार पठाएको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए । भागेका मध्ये ३५ जनालाई सुरक्षाकर्मीले रौतहटका विभिन्न स्थानबाट…