आजको राशिफल

काठमाडौँ, २३ चैत । आज २०८१ साल चैत २३ गते शनिबारको राशिफल ।   मेष : दिन सामान्य राम्रो छ। सहकार्यमा गरेको व्यापारबाट घाटा हुने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा मन आकर्षित भएको छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा जोस र…