काठमाडौँ, २१ चैत । आज २०८१ साल चैत २१ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। साथीसँग सहकार्य गरेर अगाडि बढेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा समस्या आउने देखिन्छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ । वृष : तपाईंको बोलीको कारण व्यवहार अप्ठेरोमा पर्ने जोखिम छ। धनस्थानमा चन्द्रमा भएकाले धनको सदुपयोग गर्नुपर्नेछ।…