सामूहिक बलात्कार आरोपमा एक वकिल पक्राउ

काठमाडौँ, १ भदौ । सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक वकिल पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय छन् । उनलाई शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  उनलाई शनिबार धनुषा ल्याइएको छ । आज धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने…