आजको राशिफल

काठमाडौँ, ४ फागुन । आज २०८१ साल फागुन ४ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। आम्दानीका क्षेत्रमा फाइदा हुनेछ। मन शान्त बन्नेछ। रचनात्मक काममा मन जानेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। सन्तानबाट सुख प्राप्त हुनेछ। वृष : आज तपाईंको मन अशान्त हुनसक्छ। परिवारको कारणले मनमा चिन्ता र असन्तुष्टि थपिए पनि निराश नबनी काम…