भैँसीले हान्दा एक वृद्धको मृत्यु

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको हो । बुधबार बिहान करिब ७ बजे उनलाई भैँसीले हानेको थियो । माइलो छोरा ४४ वर्षीय फडिन्द्र भुजेलको गोठमा बाँधिएको भैँसीलाई घाँस हाल्न जाँदा उक्त घटना भएको हो । अचानक…