भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ, २ फागुन । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भक्तपुर प्रहरीका अनुसार  चाँगुनारायण नगरपालिका वडा नम्बर ३ कोल्पाकोटस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले ठक्कर दिदा सोही नगरपालिका वडा नम्बर ५ पिखेल बस्ने पैदलयात्री ७२ वर्षीया केकई मग्रराती मगरको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते…